बेनीमा मगर विद्यार्थी संघको विस्तारित भेला सुरु(फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन २७ गते ।  नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला विहिवार बेनीमा सुरु भएको छ । भेलाको उदघाटन हुनुभन्दा पहिला मगर समुदायको कलासंस्कृति,झाँकी र सोरठी नृत्य सहित बजारमा ¥याली निकालिएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्री नरदेवी पुनले भेलाको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ । भेलामा संघले … Continue reading बेनीमा मगर विद्यार्थी संघको विस्तारित भेला सुरु(फोटोफिचर)